काभ्रे। इट्टा भट्टाको धुँवाले काउली नबिकेपछि काभ्रेपलान्चोकको धुलिखेल मा पाँचखालका किसानले बाटोमा काउली फालेर प्रदर्शन गरेका छन् ।

पटक पटक सम्बन्धीत निकाएसंग भट्टा सार्न ध्यानाकर्षण गराए पनि चासो नदिएपछि किसान विरोधमा उत्रिएका हुन् । राज्यले किसानको माग पुरा नगरे सामुहिक आत्महत्या गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

तस्विर  : श्रीराम पाटिको फेसबुकबाट