खोटाङको दिक्तेलमा कृषि प्रदर्शनी मेला शुरु
खोटाङ। सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर दुई दिने प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि सञ्चालन हुँदै आएको वृहत कृषि मेला एवं औद्योगिक […]