अन्र्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी फाल्गुण १६ देखि चितवनमा
ललितपुर। नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायीक विकास गर्ने उदेश्यले चितवनमा अन्र्तराष्ट्रिय नेपाल पोल्ट्री प्रर्दशनी २०२० हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक मिडिया स्पेस सोलुसनले उक्त जानकारी गराएको हो । नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उदेश्यले आयोजना गरिएको प्रर्दशनीमा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधी, फिड […]





