कोरोना कहर : १ महीनामै दुई करोडको च्याउ नोक्सान
दमक। कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा एक महीनाको अवधिमा झापामा करीब रू. दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान संघका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्याउन नसक्दा सो मूल्य बराबरको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा […]





