प्रांगारीक खेती संक्षिप्त झलक
स्वस्थ रहन पाउनु मानिसको नैसर्गिक अधिकार भएता पनि जनसंख्या बृद्धि र भोकमरीले मानिसहरुलाई खाद्यान्नको गुणस्तर भन्दा पनि परिमाणलाई बढाउन खोजिरहदा, मानिसहरु आधुनिक (रसायनिक) कृषि अपनाउदै आएका छन् । यस प्रविधिले सुरुका केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि लागत र मिहिनेत बढाउदै जानु पर्ने र वातावरण मैत्री नहुँदा प्राकृतिक पद्धतिलाई र मानव स्वास्थ्यलाई समेत असर […]





