नेपालमा स्थानीय बीउको सुरक्षा : सामुदायिक बीज बैंक
कृषि आनुवंशिक स्रोत मानव जीवनको अस्तित्वको आधार हो । समयको साथ विभिन्न आनुवंशिक स्रोतको विकास गरिएको छ र अधिकांश अवस्थामा यी आनुवंशिक स्रोतहरु स्थानीय क्षेत्रहरु भित्र नै केन्द्रित रहेका छन्। यद्यपि आधुनिक प्रजातिका बीउप्रति बढ्दै गएको कृषकको मोहले जैविक विविधता कम हुने प्रक्रिया जारी नै छ। उच्च उत्पादन दिने आधुनिक बीउले बहु-महत्त्व भएका स्थानीय प्रजातिहरूलाई […]





