विदेशबाट फर्किएका युवाको कृषि तथा वनजन्य उद्योगमा आकर्षण
परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कृषि तथा वनजन्य उद्योेगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले बताएको छ । पछिल्लो पटक दर्ता भएका उद्योगहरु अधिकांश कृषि तथा वनजन्यसम्बन्धी नै […]





