काठमाडौंको तापक्रम शून्य डिग्रीमा, जुम्ला सबैभन्दा चिसो
ललितपुर। संघीय राजधानी काठमाडौं आज वर्षकै सबैभन्दा चिसो बनेको छ । आज काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको छ । आज देशभरमा जुम्ला सबैभन्दा चिसो बनेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्रीसम्म पुगेको छ […]





