क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइः किसान चिन्तित
बैतडी। गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण बैतडीमा ठूलो जनधनको क्षति भएको छ । जिल्लामा वर्षाका कारण पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो भने अर्बौँ रुपैयाँ मूल्य बराबरका क्षति भएको अनुमान गरिएको छ । भौतिक संरचना, अन्नबालीलगायतका क्षेत्रमा वर्षाले क्षति गरेको छ । तर हालसम्म पनि उक्त वर्षाले जिल्लाका के–कति […]





