मौरीपालक किसानलाई अनुदान
कैलाली । कैलालीको जानकी गाउँपालिका– ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन् । मौरीपालन […]





