वालिङमा व्यावसायिक ड्रागनखेती सुरु
वालिङ। स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थालेका हुन् । ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थालेका हुन् । यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उनले युट्युबको सहायतामा अगाडि बढाएका हुन् । “युट्युब हेर्दै जाँदा ड्रागन […]





