बढ्यो चट्याङको चुनौती, जोगिनै मुस्किल
ललितपुर। जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए ३०० भेडा हराइरहेका छन्। बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबरिया बस्ने २८ वर्षीय एक महिला घरको बरण्डामा बसिरहेको बेला अचानक चट्याङ लागेर घाइते भइन्। बैतडीको दोगडाकेदार गाउँपालिका–३ जडियाखानको एक गोठमा चट्याङ पर्दा एक भैँसीको मृत्यु भयो। यो पछिल्लो २४ घण्टाको […]





