कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष
भजनी। कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ । सात बिघा क्षेत्रफलमा उखु, माछापालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले यस वर्ष आलु खेतीबाट पनि राम्रो आम्दानी भएको बताउनुभयो । “हामीले कृषिलाई […]