किसान

सीमान्तकृत २७ जातजातिलाई ‘तरकारीखेती विशेष कार्यक्रम’

– राजाराम कार्की काठमाडौँ। प्रायः ज्यालाबुनी गरी जीवन गुजार गर्न विवश २७ जातजातिलाई केन्द्रमा राखी ‘तरकारीखेती विशेष कार्यक्रम’ लागू भएको छ । नेपाल सरकारद्वारा सूचीकृत धानुक, माझी, दनुवार चेपाङ, प्रजा, सन्थाल, सतार, झागड, भोटे, बाटे, ब्राहमु, बरामु, जिरेल, सुरेल, मेचे, लेप्चा, किसान, राजी, हायु, राउटे, पत्थरकट्टा, कुसुन्डा, वनकटीया, सिमार जिङ्गासक, पुदाम, बदाम जातजाति उक्त कार्यक्रमबाट […]

कुखुरामा लाग्ने रोगका कारणहरु

© जीबछ शाह हाल सानो खोरमा धेरै कुखुरा पाल्ने गरेको चलनले गर्दा आर्थिक दुष्टिकोणले फाईदा जनक लागेतापनि विभिन्न प्रकारका रोगहरु कुखुरामा आउने गर्छ साथै कुखुराको शारिरीक विकासमा समेत कमि आउने गर्छ । कुखुरा फार्ममा रोग लाग्नका प्रमुख कारणहरुः १. रोग ग्रस्त चल्ला (जुन रोग माउपोथि कुखुराबाट चल्लामा सर्ने गर्छ जस्तै पूल्लोरम, सि.आर डि.) खोरमा ल्याई […]

पशुपालक कृषकको जीवनस्तरमा सुधार ल्याइने

झापा । जिल्ला पशु सेवा कार्यालय झापाले आधुनिक व्यवसायी पशुपक्षी पालनको दिगो विकास गरी यस पेसामा लागेका आम कृषक व्यवसायीको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको छ । प्राकृतिक स्रोतसाधनको समुचित सदुपयोग, नवीनतम प्रविधि, ज्ञान, सीपको प्रयोगबाट उत्पादन तथा उत्पादकत्वमा वृद्धि, गुणस्तरमा सुधार गरी गरिबी निवारण, खाद्य सुरक्षा तथा संरक्षणमा सहयोग पु¥याई […]

नयाँ जातको विकास र विस्तारले लोप हुँदै रैथाने बाली

म्याग्दी । नयाँ जातको विकास र विस्तारसँगै यहाँ रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान, जुनेलो, गहत लगायत जातका बाली लोप हुँदै गएका हुन् । पानी नचाहिने, ढिला रोपे पनि छिटो पाक्ने र सुख्खा सहने विशेषता बोकेका घैया र आँगा जातको धान […]

दूध बेचेर मासिक ६० हजार आम्दानी

पाल्पा । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रू. ६० हजार आम्दानी गर्दै आएका छन् । दूध उत्पादनबाटै उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । उनले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थालेका हुन् । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ ओटा माउ गाई र सातओटा बाच्छाबाच्छी रहेका छन् […]

लमजुङमा अलैँची खेतीप्रति किसानको आकर्षण

लमजुङ। पछिल्लो समय लमजुङमा अलैँची खेतीप्रति किसानको आकर्षण बढेको छ । थोरै लगानीमै मनग्य आम्दानी गर्न सकिने भएकाले किसानको आकर्षण बढ्न थालेको हो । ‘लमजुङको अलैँची गुणस्तरका हिसाबले एक नम्बरकै हो’, अलैँची उत्पादनका क्षेत्रमा लामो अनुभव बटुल्नुभएका नारायण ढकालले भन्नुभयो ।उहाँका अनुसार लमजुङ अलैँची उतपादनको दृष्टिले उदाउँदो जिल्लाको रुपमा कहलिएको छ । झण्डै ८ सयदेखि […]

अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित

पाल्पा। भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्। गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्छन्। गतवर्ष भारतीय नाकाबन्दीले सात लाख भन्दा बढी नोक्सानी ब्यहोरेका […]

भकारो सुधार कार्यक्रम प्रभावकारी

इलाम । रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ ।तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पुर्‍याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र स्वस्थकर […]

गैडाकोटका दुई किसानको मात्र वार्षिक दूध कारोवार ९० लाख

नवलपरासी। दूध उत्पादनमा देश कै अग्रहणी स्थान बनाएर नेपालको न्यूजिल्यान्डको नामले परिचय बनाएको नवलपरासी गैडाकोटका दुई किसानको मात्र दूधको कारोबार वार्षिक ९० लाख भन्दा माथि रहेको छ ।नवलपरासी गैडाकोट नगरपालिका वार्ड नम्बर १० मा रहेको संतोष गाई फारम र कंडेल गाई फारमबाट मात्र वर्षमा ९० लाख रुपिया भन्दा बढिको दूध जन्य कारोबार हुने गरेको संतोष […]

कृषि उपज बजारसम्म लैजान ढुवानीको समस्या

पर्वत। उत्तरी पर्वतमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन ढुवानीको समस्या भएको छ । गाउँमा सडक पुगे तापनि स्तरोन्नति हुन नसक्दा त्यहाँको स्थानीय उत्पादन समयमै बजार पु¥याउन नसकिएको हो । लेखफाँट र शालिजा क्षेत्रका कृषकले गाउँगाउँमा मोटर बाटो पुगे पनि सास्ती बेहोर्नुपरेको बताएका छन् । पर्वतको दुर्गम गाविस मानिने यी दुई गाविसमा मोटर बाटो पुगे पनि […]