स्वास्थ्य/जीवनशैली

लसुनको हरियो पात खानुका फाइदा

लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । बिकगललसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका […]

हरियो केराउका फाइदाहरु

हरियो केराउको मौसम सुरु भएसँगै मानिसहरुको यसप्रतिको लोकप्रियता पनि बढ्ने गर्छ। तर हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ। त्यसैले हरियो केराउ खाँदा आफ्नो शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ। मोटोपन कम गर्छः हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा […]

स्वास्थ्यका लागि निकै लाभदायी मूलाका फाइदा

कतिपय हामीहरु मूलालाई सस्तो तरकारीको रुपमा हेंला गछौं । तर, मूला हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । आउनुहोस् जानौं मूलाले हाम्रो स्वास्थ्यमा पार्ने फाइदा : १. किराले टोक्दा :  कुनै किराले टोक्दा समयमा औषधि नलगाउने हो संक्रमण हुन सक्छ । तर, मूलाले संक्रमणबाट बचाउन सक्छ । मूलाले किराले टोक्दा हुने पोल्ने समस्या, लूतो र […]