ललितपुर। दुग्ध विकास संस्थानले विभिन्न तहमा आन्तरिक, खुला तथा समावेशी पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रवार एक सूचना जारी गर्दै संस्थाले भारी मात्रामा कर्मचारी मागेको हो ।

संस्थानले कक्षा १२ पास गरेकादेखि माथिसम्मका सबैमा दरखास्तरआह्वान गरेको हो ।

गोरखापत्र दैनिकमा शुक्रवार प्रकाशित सूचना