चरिकोट। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई विभिन्न शिर्षकमा अनुदान प्रदान गर्ने भएको छ । यसका लागि केन्द्रले दोस्रो पटक सूचना प्रकाशित गरि कृषि समूह, कृषि समिति, कृषि सहकारी र नीजि क्षेत्रलाई सहभागि हुन आव्हान गरेको हो ।

संचालन हुने कार्यक्रमहरु :
१. दुग्ध ढुवानीको लागि स्टील क्यान ४० लि. क्षमता
२. मासु पसल सुधार कार्यक्रम
३. मोटर सहितको च्यापकटर वितरण

थप जानकारीको लागि :
सक्पर्क नम्बर ०४९ – ४२१११५ (दोलखा)
०११ – ६२०११५ (सिन्धुपाल्चोक )