
चितवन। रत्ननगर नगरपालिका पशुपन्छीं शाखाको चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रत्न नगर नगरपालिका भित्र रहेका पशुपालक कृषक, फर्म, समूह,सहकारीलाई विभिन्न कार्यक्रममा अनुदान प्रदान गर्ने भएको छ ।
यसका लागि सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
संचालन गर्ने कार्यक्रमहरु :
१. आधुनिक उपकरण तथा काउ म्याट वितरण कार्यक्रम
२. मागमा आधारित साइलेज तथा साइलोपिट निर्माण सहयोय
३. विपन्न कृषक मागमा आधारित अनुदान कार्यक्रम