राँगा र भैंसीको पुच्छर काटियो
स्याङ्जा। पछिल्लो समय विभिन्न समाजीक घटनाहरु सामान्य रुपमा आईरहेको बेला स्याङजामा नयाँ घटना देखा परेको छ । रातिको समयमा गोठमा पालिएका भैंसी र राँगाको पुच्छर काटीएको घटनाले जिल्लामा समाजिक सुरक्षालाई चुनौती दिएको छ । स्याङजाको पुतलिबजार न.पा. ४ झौरीखेत निवासी थान ब।थापाको गोठमा भएका राँगा र दुधालो भैंसीको पुच्छर अज्ञात समुहले काटिदिएका छन् । राँगा […]