रेशमखेतीमा घट्दो आकर्षण
चितवन। पछिल्लो समय रेशमखेतीतर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३०० को हाराहारीमा व्यावसायिक रेशमखेती गर्ने कृषक थिए । यो सङ्ख्या घटेर अहिले २५ मा झरेको हो । किम्बु नर्सरी विकास केन्द्र भण्डाराबाट गत वर्ष चार लाख २६ हजार ७०० किम्बुका बिरुवा बिक्री भएका छन् । तीमध्ये रेशमखेतीको प्रवद्र्धन गर्ने कृर्षक […]