समाज

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् । विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले […]

११ हजार कुखुरा मारियो, ७० लाख क्षति

चितवन। चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं।९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो । बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका […]

जमिनको खण्डिकरणप्रति सरकार कडा

काठमाडौं । घरजग्गाको व्यवसाय गर्ने दलालहरुलाई दुखको खबर छ। सकारले घरजग्गाको व्यवसायलाई थप कठीन हुने गरेर बजेटमा व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषियोग्य जमिनको खण्डिकरण र अतिक्रमणमा रोक लगाइने बताइन्। अर्थमन्त्री युवराज खतिवडा जग्गा दलालहरुप्रति निर्म व्यक्ति मानिन्छन्। उनले राष्ट्र बैंकमा […]

बर्डफ्लु संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्

चितवन। कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले रोकेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर–९, सुर्तनीका दुई फार्ममा बर्डफ्लु प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलकाअनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, […]

कृषि तथा पर्यटन व्यवसाय गर्ने सोचमा हुनहुन्छ ? एनआईसी एशियाले ऋण दिदैछ

काठमाडौं। एनआईसी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाउने भएको छ । यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले जेष्ठदेखि ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले […]

इनरुवामा भैंसी सुन्दरी प्रतियोगिता हुने

इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले जेठ महिनाको अन्त्यतिर भैंसी सुन्दरी प्रतियोगिता आयोजना गर्ने भएको छ । भैंसी सुन्दरी प्रतियोगिताको बिजेताले नगद एक लाख पाउने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । प्रतियोगितामा दोस्रो हुने भैंसी सुन्दरीले ८० र तेस्रो स्थानको सुन्दरीले ७० हजार बराबरको पुरस्कार पाउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनु भयो । बिजेता भैंसी धनीलाई […]

बगरमा गरिएको खेतीबाटै मालामाल

भीमदत्तनगर।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ । एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएका छन् । बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा […]

आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा। काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको […]

चितवनमा बर्डफ्लु भेटियो,चिकित्सकले गरे पुष्टि

 चितवन। चितवनमा बर्डफ्लु भेटिएको छ । खैरहनी नरगपालिका ९ सुर्तनीका स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मेरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए । चौधरीले एउटै फर्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि […]

सवा करोड लगानीमा कृषि फार्म, एउटै बाख्राको मूल्य साढे ४ लाख

झापा। पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् । उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । […]