आइरन र जिङ्क बढी भएको गहुँ परीक्षण सफल
भैरहवा। रुपन्देही जिल्लामा गहुँमा प्रोटिन र जिङ्कको मात्रा बढी भएको गहुँ उत्पादनको सफल परीक्षण गरिएको छ । सीमित परियोजनाको सहयोगमा लुम्बिनी सिड कम्पनी र कालिका बीउ कम्पनीले यसलाई परीक्षणका रूपमा रुपन्देहीमा लगाएका छन् । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ र तिलोत्तमा नगरपालिका भलबारी जोदाहामा नमुनाका रूपमा आठवटा नयाँ जात लगाइएको हो । जसको […]