समाचार

कागती खेती गर्ने हो ? ५० प्रतिशत अनुदानको लागि आवबेदन दिनुहोस

मोरङ। केरबारी गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानमा आधारीत कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि कृषि शाखाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि फार्म, कृषि सहकारी एवं पकेट संचालक समितिलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ । माग गर्न […]

भारतले नेपाली अलैँची किन्न छाड्यो, मूल्यमा भारी गिरावट

संखुवासभा । कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ। भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए। भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन ९१०० किग्रां० […]

स्याउ हेर्न जुम्ला हैन अव रुकुमका किसान आफ्नै बारीमा

रुकुमपूर्व। पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा रू. ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यावसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले बताएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको […]

चल्लासहित ट्रक नियन्त्रणमा

लहान। प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका–४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई […]

अमेरिका छोडेर गाईपालन, गोठमै आउँछन् दूध किन्ने ग्राहक

बाग्लुङ। सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् […]

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ। वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक- एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिनुभयो । “अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती […]

लिने हैन निशुल्क ६५ दिने बाख्रा पालन तालीम

अर्घाखाँची। प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् प्रदेश नं ५ कार्यलयबाट विभिन्न विषयमा छोटो अवधिको सीपमुलक तालीम संचालन हुन गैरहेकोले तालीममा सहभागी हुन इच्छुक विपन्न व्यक्ति, सुविधा विहिन, पिछडिएका लोपोन्मुख अतिसिमान्तकृत, सिमान्तकृत, जनजाती, महिला, एकल महिला, मधेशी, दलित, अपाङ्ग एवं बैदेशिक रोजगारबाट फर्केकाहरुले आवश्यक कागजात सहित सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । संचालन हुने […]

५० प्रतिशत अनुदानमा कृषि औजार तथा मेशिनेरी उपकरण खरिद गर्ने मौका

तनहुँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि यन्त्र खरिद अनुदान कार्यक्रम संचालन गर्ने भएकोले ईच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फार्म, कृषक आदिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पर्क गर्न सक्नेछन् । यो कार्यक्रम तनहुँ तथा नवलपरासी […]

पाँच सय रोपनीमा सामूहिक आलु खेती

वालिङ । स्याङ्जाको गल्याङ ११ जिमुहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन् । आँधीखोला पानी उपभोक्ता समूह ९आक्वार जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष […]

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

काठमाडौँ । चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ। जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब १६ लाख ५९ हजार ६४७ रुपैँया राजश्व सङ्कलन भएको छ। काठबाट चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन […]