चेपाङ समुदायको दिनचर्या तरकारी खेतीले फेरिँदै
चितवन । धुषा डाँडा गाउँका भिरालो बारीको ससाना पाटामा हरियाली काँक्रोको लहराले झपक्कै ढाकेको छ । चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिका–३ को सीमान्तकृत चेपाङ समुदायको ती क्षेत्रमा बाक्लो बस्ती रहेको छ । गाउँका ती समुदाय यति बेला काँक्रोलाई थाक्रा हाल्न व्यस्त छन् । अहिले बेमौसमी काँक्रो खेतीको मौसम हो । गिठा र भ्याकुर खोजेर खाने […]





