प्रदेश ५ का किसानलाई ५१ करोडको विशेष राहत प्याकेज
बुटवल। कोरोना महामारीले मारमा परेका किसान लक्षित गरेर प्रदेश ५ सरकारले ५१ करोडको अनुदान कार्यक्रम ल्याएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ५१ करोड १४ लाखको कोभिड–१९ विशेष कृषि कार्यक्रम स्वीकृत गरेको हो। कोरोना पीडित ४१ हजार ४ सय किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ। दूध, कुखुरापालक, कृषि उपज, बीउबिजन उत्पादन र विदेशबाट फर्किएकालाई कृषिमा लागउने […]





