सिताके च्याउ खेती
सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुमा जङगलमा पाईने च्याउ हो।नेपालिमा यसलाई कतै कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम 1981 मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो। विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। उत्पादनका हिसाबले चीन सिताके खेती गर्ने देशहरुमध्ये पहिलो नम्बरमा पर्दछ भने जापान, कोरिया, मलेसिया, ताईवान […]





