लहरो खोज्दा पहरो तानीने : कृषि कर्म
कोभिड- १९ को असर पछि कृषिमा धेरै मान्छेको आकर्षण भएको पाइन्छ । उच्च व्यापारिक घराना देखि लिएर सामान्य मान्छेहरुले पनि कृषि तर्फ लागेको सुनिन्छ । विदेशबाट फर्केर आएकाहरुले पनि कृषि पेशा अँगाल्न थालेका छन् । धेरैले जीविकोपार्जनको लागि यो पेशा अँगालेका भएपनि केहीले व्यवसायिक रुपमा काम गर्न थालेको पाइन्छ । हामीले पनि कृषि सबैभन्दा राम्रो […]





