व्यावसायिक बाख्रापालनमा इलामका युवा
इलाम। मासु र उन्नत नश्लको बाख्राको मूल्य बढेसँगै जिल्लाका युवा व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरूले उक्त पेशा अङ्गालेका हुन् । विदेशबाट फर्किनुभएका इलाम नगरपालिका वडा नम्बर २ का लिला खतिवडाले यही पेशालाई व्यावसायिकरूपमै विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ । कोरियाबाट फर्किनु भएका उहाँले रू तीन लाखबाट शुरु गर्नु भएको व्यवसायमा […]





