व्यवसाय छाडेर तीतेपाती खेतीमा
किमाथाङ्का। सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित हुनु भएको छ । ‘तीतेपाती रोपौ एक लाख कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती खेती शुरु गर्न थालेको जानकारी दिनुभयोे । काठमाडौँस्थित यमासो प्रा.लिमा व्यावसायिक खेतीको […]





