चितवन र पर्सामा एकैसाथ बाघ गणना शुरु गरिँदै
चितवन। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागिआजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम शुरु गरिएको छ । यही मंसिर १९ देखि शुरु हुने सो गणनाका लागि करीब एकसय जनालाई आवश्यक प्राविधिक ज्ञान दिइने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजन […]





