भायानेटको नयाँ योजनाः ३ महिना इन्टरनेट र एमआई डुअल ब्यान्ड राउटर निःशुल्क !
ललितपुर। भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यस योजनामा सहभागी हुने ग्राहकले ३ महिनाको इन्टरनेट र एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यो योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्। ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको […]





