पर्वतमा कागती खेती अभियान
पर्वत। गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान सुरु गरिएको छ । फलेबास नगरपालिका–८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा पाँच हजार बिरुवा लगाउने योजनासहित कागतीखेती सुरु गरिएको हो । खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि त्यसलाई आयआर्जनका लागि प्रयोग गर्न कागतीखेती गर्न लागिएको हो । ग्रामीण विकासविज्ञ डा योगेन्द्र रिजालसहित तीन जनाको […]





