आम्दानीको स्रोत बन्दै वन लसुन, के हो वन लसुन ?
भोजपुर। खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रू। एक करोड बराबरको करीब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले […]