आलुखेती प्रविधि
जाडोयाम लागेसँगै काठमाडौं उपत्यका र पहाडी भेगमा आलुखेतीको सिजन शुरू हुन्छ । अहिले काठमाडौं उपत्यका र यस आसपासका भेगमा आलुखेतीका लागि माटो र आलुको बीउको तयारी हुन थालेको छ । संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा […]





