स्टल फिडिंग बाख्रा पालन भनेको के हो ?
बाख्रा लाई खोरमा पाल्ने संगसंगै उस्ले खाने घास जस्तै भुइँ घास होस् वा रुख घास वा झारपात जुन प्रकृतिक रुप मा अनि कित्रिम रुपमा उत्पादन गरेको हुन्छ । जसलाई आफ्नु खान को रुप मा बाख्रा ले चरेर वा मानिस ले काटेर खुवाउने गरिन्छ यो परम्परागत को बाख्रा पालन हो । जसमा बाख्रा ले आफ्नु आबस्यक सन्तुलित खान […]