सामाजिक सुरक्षा कार्यक्रम लागू नगर्ने चिया उत्पादकको घोषणा
काठमाडौं। चिया उत्पादक संघले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नसकिने घोषणा गरेको छ । संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अन्य क्षेत्रमा जस्तो सजिलो नभएको भन्दै चिया उद्योगमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न नसकिने बताए । सरकारले कही हप्ताअघि सबै श्रमिकका लागि भन्दै प्रधानमन्त्री केपी […]