ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ निवाशी गीता चौधरीले कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । बालेन सरकारको नेतृत्व नयाँ मन्त्रीमण्डल बनेसंगैं चौधरीले कृषि क्षेत्रको बागडोर सम्हाल्ने भएकी हुन् ।