धादिङ। नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ५ वटा बाख्रा पकेट क्षेत्र विस्तार गर्ने भएको छ । यसका लागि बाख्रा पालन गर्न इच्छुक कृषक, कृषक समुह, कृषि उद्यमी वा कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पर्क गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रमहरु :
१. बाख्रापालक कृषक समूह सहकारीलाई अनुदानमा बीउ बाख्रा वितरण कार्यक्रम पकेट क्षेत्र स्थापना ५ वटा ।
नोट : थप जानकारीको लागि गाउँपालिकाको कार्यलय अथवा पशुसेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।।
अथवा गाउँपालिकाको हट लाईन नम्बर : ९८५११००५१३










