स्वास्थ्य/जीवनशैली

लाभदायक लौका

लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ । लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ । लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि […]

केरा खानुको फाइदाहरु

अरु फलफुलहरुका तुलनामा स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्‍याउँछ। केरामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज। केराका केहि फाइदाहरु यसप्रकार छन्। – केरा नियमित […]

किन खाने प्याज ?

यदि तपाइ प्याजलाई केवल तरकारीको रुपमा मात्रै लिनुहुन्छ भने जानि राख्नुहोस प्याज तरकारीको रुपमा मात्रै हैन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कतिपय रोगका लागि यो अचुक औषधि हो । यसलाई सहिसमयमा सहि तरिकाले प्रयोग गर्न जाने धेरै फाइदाजनक छ प्याज । आउनुहोस जानौ प्याजका केहि फाइदा हरु । १. गर्मि मौसममा लु लाग्ने […]

आँपका फाइदा

पाकेको आँपमासोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन   पाइन्छ । यसका फाइदा यस्ता छन्  । १. आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ । २. यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ । ३. आँपमा हुने फाइबर र भिटामिन सीको प्रचूर मात्राले लिपो प्रोटिनको कम उपस्थितिलाई […]

बहुउपयोगि करेला

तितो स्वाद भएको करेलामा मानिसको जीवनको रहस्य लुकेको छ भन्दा पनि फरक नपर्ला । यसको तरकारी तथा जुस पिनाले कहियाँै रोगहरुबाट मुक्त बनाउँछ । स्वास सम्बन्धि रोगलाई टाढा राख्छः तितेकरेलाको नियमित सेवनले स्वास सम्बन्धि विभिन्न किसिमका रोगबाट टाढा राख्ने काम गर्छ । यसको सेवनले अस्थमा, सर्दी, प्रत्येक दिन विहान करेला र तुलसीका पातलाई पिसेर महसँग […]

बहु उपयोगी सिस्नोको फाईदा मान्छे देखि पशुपन्छी सम्म

सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नो सँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले हाम्रो गाउँघर तिर झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको सुझाव अगाडी सारेको छ । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि […]

गाँजरका फाइदा

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजरका फाइदाहरु : रतन्धो हुनबाट बचाउछ : गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा […]

लाबदायक बन्दा

बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दा  सेवनबाट हुने फाइदा : कब्जियतबाट छुटकारा :   ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ । पेटका लागि उपयोगी :  ताजा बन्दको रसमा […]

गुणकारी घिउकुमारी

घिउकुमारीको सेवनबाट वायुजनित रोग तथा पेटको रोगबाट आराम मिल्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचनप्रक्रियामा गुणकारी मानिन्छ । औषधिको दुनियामा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसको २०० भन्दा बढी प्रजाति हुन्छ । तीमध्ये ५ प्रजाति मात्र स्वास्थ्यका लागि लाभकारी हुन्छ । घिउकुमारीको फाइदा : : घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन […]

लसुनको हरियो पात खानुका फाइदा

लसुनको औषधीय गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्विकार गरेको छ । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । बिकगललसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका […]