कोराना भाईरस सवभन्दा पहिले चीनको वुहान शहरबाट उत्पति भयो । यो भाईरसबाट संसारका सवै देशहरु प्रभावित भए । नेपालमा शुरुमा यो भाईरसबाट थोरै नोकसानको अपेक्षा गरिएको थियो तर पछि गएर धेरै नै नोकसान भयो । नेपालमा कोरानाको यो लहरमा अहिले सम्म १२ हजार भन्दा बढी मान्छेको मृत्य भईसकेको छ । तीन महिनाको लकडाउन पछि देशमा जीवन सामान्य भयो । तर जनमानसमा डर ता्रस छदै थियो । विभिन्न दे्शमा भ्याकसिनको विकासको लागि अनसन्धान भइरहेको थियो । सन् २०२१मा अमेरिका,रुस,वेलायतबाट भ्याकसिनको विकास भयो । सवैमा आशा पलाए । आशाको समय धेरै दिन टिकेन । कोरानाको विभिन्न लहरहरु आए । आहलेपनि यस्का sf  mutation  virus का variants समय समयमा आउने जारी छन् ।
कोभिड-१९ महामारीले गर्दा विश्वभरि नै धेरै मान्छेको ज्यान गईसकेको छ । अहिलेको अवस्थामा स्वास्थ सुरक्षा मात्र होईन खाद्ध सुरक्षा पनि अति आवश्यक छ । साधारणतया भाषामा खाद्ध सुरक्षा भन्नाले भात मात्र खान्नु मात्र होईन । भात छाडेर खाद्ध सरक्षाका अरु उपायहरु खोज्नु हो अर्थात आफनो देशमा भौगोलिक वातावरण अनुसार कुन बालीको बढी उत्पादन हन्छ त्यही अनुसार आफूलाई सुरक्षा गर्नु हो । युरोपमा आलुलाई प्रमुख खाद्धन्न बालीको रुपमा लिईन्छ र भातको सट्टा यस महादेशका जनताहरु आलुलाई staple cropsको रुपमा प्रयोग गर्दछन् । विश्व खाद्ध सँगठनको अनुसार खाद्ध सुरक्षाले पेट मात्र भर्ने होईन खाद्धन्नसँगै शरीरलाई चाहिने भिटामिन र खनिज पदार्थ पनि उपलब्ध गराउनु हो जुन तरकारीबालीहरुमा प्रशस्त मात्रामा पाईन्छन् ।
खाद्ध सरक्षा खास गरेर सुदर पश्चिम र मध्य पश्चिम जिल्लाहरुमा ठुलो समस्याको रुपमा रहेको छ । सधै विश्व खाद्ध संस्थाबाट सहयोगस्वरुप यी जिल्लाहरमा खाद्धन्न बाटेर सम्भव छैन । त्यस्र्थ दिगो खेतीमाथि जोड दिनु पर्छ ।खाद्ध सरक्षा कुपोषण लाई पनि सम्वाधन गर्छ । खाद्ध सरक्षा अन्तगर्त खाद्धान्न र तरकारीवाली दवै पर्दछ । कोभिड-१९ महामारी शुरु हुनु भन्दा अगाडि खाद्ध तथा कृषि सस्था अनुसार मानिसहरु गम्भीर खाद्ध सकटबाट ग्रसत थिए । विश्व खाद्ध सस्थान अनसार सन् २०२०को अन्तरसम्मा मानिसहरु गम्भीर खाद्ध सकटबाट पिडित छन् । यो महमारीले देश छिटै परानो अवस्थामा फर्कन समय लाग्ने छ भन्ने वैज्ञानिकहरुको भनाई छ ।
बन्दा बन्दीले गर्दा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई ठलो मर्का भएको छ । साथै बन्दाबन्दीले गर्दा धेरैजसो खाद्ध वस्तुहरुको मुल्य आकाशिएको छ । ज्याला नपाएर मजदरहरु घर भाडा पनि तिर्न सक्दैन् । कृषकहरुलाई कृषि ब्यावसाय गर्नको लागि लिएको श्रृण तिर्न एकदमै गाह्रो भएको छ । त्यसैगरि बालबालिकाहरु कुपोषणको शिकार भएका छन् । स्थानिय स्तरमा कृषकहरुले स्थानिय बालीहरु लगाउन पर्दछ । कुरिलो,घरतरुल,सजिवन,सिस्नु,लटटे,काफल, आदि जस्ता तरकारी र फलहरु लगाउन पर्दछ । राष्टिय योजनाले तयार पारेको पन्ध्रौ योजना बमोजिम समृद्ध अर्थतन्त्र बमोजिम,सामाजिक न्याय तथा तथा परिष्कृत जीवन सहितको लोक कल्यानकारी राज्यका रुपान्तरण गर्न उद्देश्य दखिन्छ । यसै सन्दर्भमा राष्ट्रमा समग्र र दिगा विकासमा विज्ञान प्रविधिलाई आबद्ध गर्न र वैज्ञानिक अध्यन अनसन्धान एवम् प्रविधिका् अविष्कार,उन्नय र विकासमा लगानी बृद्धि गर्न र बैज्ञानिक प्रतिभाको संरक्षण गर्न संविधानले निर्देशित गरको छ ।सोहि अनुसार स्वच्छ वातावरण ,स्वास्थ,खाद्ध सरक्षा,आवास, एवम् सामाजिक सरक्षमा विज्ञान प्रविधि र नवप्रवर्तनात्मक कार्य गरी सुखी एवम् सम्वृद्ध राष्ट बनाउन नेपाल सरकारले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय माफर्त करिब पन्ध्र वर्ष पछि राष्टिय विज्ञान तथा नवप्रवतन नीति ल्याएकौ छ ।
विज्ञान ,प्रविद्धि र नवप्रवर्तनलाई उत्पादन,उत्पादकत्व अभिबृद्धि र उदमशीलता विकासमा केन्द्रित गरी मुलकका सामाजिक आर्थिक रुपान्तरण गर्न वैज्ञानिक अनुसन्धान र नवप्रवर्तननात्मक कार्यहरुलाई परिणामखी बनाउन आजका आवश्यकता हो । तसर्थ विज्ञान,प्रविधि र नवप्रवतनका माध्यमबाट उत्पादन बढाई खाद्ध सुरक्षा गर्न सकिन्छ ।
२०२० जनवरी देखि संसारमा खाद्धान्नको भाउ ३८ प्रतिशतले बढेको छ । मकैको ६६ र गहुको २३ प्रतिशतले बढेको छ । उत्पादनमा कमी आए पछि मुल्य बढनुको साथै मानिसको खाने शैलीमा पनि परिवर्तन आएका छ । कोभिडले गर्दा रोजगारीमा संख्यामा कमी आउनुको साथै कम पौष्टिक खाना खान्छन् जसले गर्दा स्वास्थमा असर परको छ ।
खाद्ध सुरक्षा नहुुनुका कारणहरु यस प्रकार छन्

  • Food supply मा अवरोध
  • ज्यामीको कमी
  • मलखाद,वीउ समयमा उपलब्ध नुहुनु
  • समयमा वालीहरुको रोपाई नहुनु
  • समयमा रोपाई नहुनाले रोग र कीराको आक्रमण हुनु ।
  • Retail price मा वृद्धि
  • ज्यामी विदेश नगएर पैसाको अभाव हनाले बजारमा उपलब्ध खाद्धन्न किन नसक्नु ।
  • पोस्ट कोभिड पछि खाद्ध सरक्षा कसरी गर्ने भन्नैबारे सरकारी निकाय र गैरसस्थाहरुबाट ठोस निणर्यहरु अथार्त कदमहरु चाल्न पर्छ । खाली जग्गालाई खैती जग्गमा परिवर्तन गर्न पर्दछ । यस्ल गर्दा पौराणिक र रैथान प्रविद्धिहरुलाई सरक्षित राख्न सकिन्छ ।
  • कोभिड महामारीले गर्दा थर्पै समस्याहरु र चनौतीहरु थपिए । महामारीको समयमा रैथाने वालीहरु,पशहरु र जडीबटीहरुको पहिचान,सकलन र सरक्षण गर्नकौ साथै यिनीहरुलाई अनसन्धानका विषय भित्र प्राथमिकता साथ राख्न पर्दछ । मध्य र उच्च पहाडमा resiliency achieve गर्नका लागि दीर्घकालिन खती र व्यसायिक वा अर्ध व्यावसायिक खती तर्फ उन्मख हन पर्दछ । कोभिड महामारी पछि खाद्ध सरक्षाका लागि आवश्यक खुडकिलाहरु हन् ।
  • कृषि उत्पादन बढाउन तीनवटा नया खालका अन्वेषणहरुलाई प्रयौगमा लयाउन पर्दछ । पहिलौ अन्वेषणमा तराई क्षैत्रमा कृषि यान्त्रीकरण गरेर खाद्ध सरक्षा गर्न सकिन्छ । साथै मध्य पहाडमा वीउ छर्न, खत जौत्न, वालीलाई थन्काउन कृषि ओैजारहरु प्रयोग गरी कृषि खाद्ध सरक्षा गर्न सकिन्छ ।
  • युवाहरु विदेश पलायन हने भएकोले कृषि कर्म गर्न जनशक्तिका अभाव भएकालैहरुलाई खैतीपातीमा सलग्न गराउन पर्दछ । सकैसम्म बाझौ जग्गालाई खतीमा परिणत गर्न सक खाद्ध सरक्षलाई सनचित गर्न सकिन्छ । Cash for work कार्यक्रम लाग गरी बाझौ जग्गालाई खतीमा परिणत गर्न सकिन्छ । यसका लागि सरकारतर्फबाट ठास यौजना र नीतीहरु अपनाउन पर्दछ ।
  • अस्सीको दशकमा नेपाल खाद्धन्नमा आत्म निर्भर थियौ । खास गरेर दक्षिण एशियामा बगलादेशर श्रीलका भन्दा धान,गह र मकैको उत्पादन बढी थियो ।

कोभिडको समयमा खाद्ध सुरक्षको लागि अपनाउनु पर्ने कृषि प्रविधिहरु
बन्दाबन्दीले कोराना भाईरसलौई कम गरयौ । तर यस्ले तरकारी,cut flower ,केरा आदि बालीहहरुको उत्पादनमा असर गरयो । बन्दाबन्दीले गर्दा बालीहरु नष्ट भई धैरै आर्थिक भयौ । सरकारले कोभिड पछि बालीनालीमा क्षतिलाई कम गर्न विभिन्न प्रकारका support कार्यक्रमहरु ल्यायौ । यी यस प्रकार छन्

  • पुराना कृषि प्रविधिहरुको सरंक्षण

जसले वालीका पुराना जातहरुको सरक्षण गर्दछ । नया जातहरुले उत्पादन बढाएपनि रोग र किराहरु लाग्दछन् । यी वालीहरुका लागि धरै मलखाद र रसायनिक विषादि चाहिन्छ । कोभिड महामारी भएकोले स्थानिय जातहरुलाई सरंक्षण गर्न अत्यन्त जरुरी छ । स्थानिय विउहरुलाई सकंटकालमा बचाउनु पर्दछ । सकंटको वेला स्थानिय जातहरु लगाउनु पर्दछ । किनभने यी जातहरुले रोग र कीरासंग लडने क्षमता विकास गरि सकेका हुन्छन् ।

  • खाद्ध सुरक्षाको लागि खाधान्न वेैंकको व्यास्थापन गर्नु पर्दछ ।
  • स्थानिय वीउहरुको व्यवस्था गर्नु पर्दछ ।
  • रोग र कीराको नियन्त्रण गर्न जैविक विषादिको प्रयोगमा जोड
  • खाने वानीमा जोड जस्तै भातलाई छाडेर स्थानिय ठाउंहरु अनुसार खाने बानीमा जोड दिन पर्द छ ।
    जडीबुटी खेतीमा जोड
  • प्राङरिक मल उत्पादनमा जोड
  • Riverbed Farmingअथार्त नदी किनारामा रहैको बाझो जग्गामा परवल,तरबुजाको खेतीमा जोड
  • पशुपालनमा जोड
  • Permaculture अथार्त दिगो खेती सम्बन्धी कृषकहरुलाई तालिम
  • Underutilized crops खेतीमा प्राथमिकता