रुपन्देही। नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रित आयोजना सहयोग ईकाईले गाई भैंसी पालक किसानको लागि भकारो सुधार तथा मलमुत्र व्यवस्थापन सहयोग कार्यक्रम संचालन गर्ने भएको छ । यसका लािग आयोजनाले एक सूचना प्रकाशित गरी ३० दिन भित्र आवश्यक ढाँचा सहित प्रस्ताप पेश गर्ने आव्हान गरेको छ ।

कार्यक्रम संचालन हुने जिल्ला :
१. पश्चिम नवलपरासी
२. रुपन्देही
३. कपिलवस्तु
४. अर्घाखाँची
५. गुल्मी
६. पाल्पा
७. बर्दिया

थप जानकारीका लािग सूचना हेर्नुहोस :

#किसानको जानकारीका लागि