सुनसरी। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले आर्थिक वर्ष ७७ / ७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि व्यवसया प्रर्वद्धन अनुदान कार्यविधि २०७६ बमोजिम साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्तावना पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. बाख्राको वृहतर पकेट प्याकेज कार्यक्रम
२. युवा लक्षित पशु विकास कार्यक्रम (गाई, भैंसी, बंगुर, कुखुरा पशुजन्य उद्योग पशुपन्छीं बजार प्रर्वद्धन )

थप जानकारीका लागि :

०२५ – ५६०१६२, ०२५ – ५६१९८२

सूचना हेर्नुहोस :