ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास वोर्डले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत चक्लाबन्दीमा कफी खेती विस्तार र नर्सरी स्थापना गर्नेलाई अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि वोर्डले सूचना प्रकाशित गरी न्यूनतम ५० हजार कफीको विरुवा उपलब्ध गराउन सक्ने ईच्छुक कृषक, समुह, फर्म, उद्योग, सहकारी, संघसंस्थाहरुले आवश्यक कागजातहरु संकलन गरी ३५ दिन भित्र प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
थप जानकारीका लागि सूचना हेर्नुहा्स :










