
पर्वत। जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले एक सूचना प्रकाशित गरी कार्यक्रममा सहभागि हुन ईच्छुक पशुपालक कृषक, कृषक समूह, कृषि सहकारी,संघ संस्थालाई सूचना प्रकाशित भएको ७ दिन भित्र आवश्यक कागजातहरु सहित निवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. ५० प्रतिशत अनुदानमा बोयर बोका वितरण
२. उच्च गुणस्तरको राँगा वितरण
सूचना हेर्नुहोस :