दोलखा। मेलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत नमूना गोठ निर्माण एवं नश्ल सुधार कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, फार्म एवं सहकारीलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. गाई भैंसी नमूना गोठ निर्माण
. नश्ल सुधार कार्यक्रम तर्फ राँगा
३. नश्ल सुधार कार्यक्रम तर्फ बोयर बाख्रा
४. नश्ल सुधार कार्यक्रम अन्र्तगत जमुनापारी बोका

थप जानकारीका लागि सूचना हेर्नुहोस ।।