सिरहा। लहान नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा विभिन्न फलफूलका विरुवा वितरण गर्ने भएको छ । यसका लागि नगरपालिकाले सूचना प्रकाशित गरी वडा कार्यलयको सिफारिस वा परिचयपत्र खुल्ने कागजात र जागसरकता सहित सम्पर्क गर्न आव्हान गरेको छ ।

वितरण गरिने फलफूलका विरुवा :
१. आँप कलमी उन्नतजात
२. लिचि ( शाही  )
३. कागती कलमी
४. मेवा उन्नत जात ( रेड लेडि )
५. अनार ( वेदाना )  उन्नत जात
६. अम्वा उन्नत जात
७. सरिफा उन्नत जात
८. वेल उन्नत जात
९. कटहर उन्नत जात

थप जानकारीका लागि सूचना हेर्नुहोस ।।