ललितपुर। कोरोना भाईरस (कोभिड १९) का कारण पशुपालनमा समस्या भागेका किसानले अव फोनबाटै आफ्नो समस्याको समाधान पाउने भएका छन । पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनले भिडयो एवं फोनबाटै किसानलाई सेवा दिने भएको हो ।

लकडाउनको समयमा किसानहरुले सहज रुपमै सेवा पाउन भन्ने उदेश्ले फोन सेवा संचालन गरिएको एशोसिएसनले जनाएको छ ।