उदयपुर। प्रदेश नं १ को त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत पशु उत्पादन (बाख्रा पालन, कुखुरा पालन एवं अण्डा उत्पादन ) कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले सूचना प्रकाशित गरी ईच्छुक फार्म, कृषक समुह, कृषि सहकारीलाई १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेकोछ ।

माग गर्न सकिने कार्यक्रमहरु :
१. व्यवसायीक बाख्रापालन खोर गोठ निर्माण सुधार अनुदान ७५ प्रतिशत
२. व्यवसायीक कुखुरा पालन खोर गोठ निर्माण सुधार अनुदान प्रतिशत

सूचना हेर्नुहोस :