गण्डकी । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले आर्थिक वर्ष ७६/ ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायीक कृषि ऋणमा व्याज अनुदान वितरण कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ऋणमा व्याज अनुदान लिन चाहने ईच्छुक गण्डकी प्रदेश भित्रका फार्म, कम्पनी, समूह, सहकारीलाई दरखास्त आव्हान गरेको छ । यसका लागि सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वा सम्बन्धीत कृषि ज्ञान केन्द्रमा समपर्क गर्न सकिने छ ।

थप जानकारीका लागि:

०६१ – ४६७७०८, ०६१ – ४६३०८०

सूचना हेर्नुहोस ।।