
पोखरा। विकेन्द्रित सहयोग एकाई पोखराले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नेपाल सरकारबाट स्वीकृत कार्यविधिको अधिनमा रहि ईच्छुक आवेदक स्थानीय तह, सहकारी संस्था, व्यवसायीक संघ संघठन, कृषक समूह, समितिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रमहरु :
१. खसी बोका संकलन केन्द्र निर्माण
२. स्थानीय तहको सहकार्यमा छाडा चौपाय व्यवस्थापन क्षेत्र निर्माण
सूचना हेर्नुहोस ।।